दसैँ नजिकिएसँगै सङ्खुवासभामा खसीबोकाको किनबेच सुरू
खाँदबारी, ४ असोज । सङ्खुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा दसैँ नजिकिएसँगै दैनिक उपभोग्य वस्तुका साथै खसीबोकाको व्यापार सुरू भएको छ । किसानले गाउँ–गाउँबाट खसीबोका बिक्रीका लागि बजार ल्याउन थालेका छन् । वर्षभरि पालिएका खसीबोका बिक्री गरेर किसानले दसैँ, तिहार जस्ता मुख्य चाडपर्वको खर्च टार्ने गर्दछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
