बाढीपीडितका लागि कांग्रेस सांसदले आधा महिनाको तलब दिने
नेपाली कांग्रेस संसदीय दलले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहतका लागि सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
