SHARE
पर्दाफास · आइबार​ १४ भौ २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले भने- प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ दिन प्रधानमन्त्री बालेन शाहले विपद्पछिको खोज, उद्धार, राहत तथा व्यवस्थापनको काम चुनौतीपूर्ण भए पनि सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् ।