SHARE
कर्पोरेट समाचार · आइबार​ १४ भौ २०८३ ०३:१४ AM · 1 मिनेट पढाइ

त्रिशूली नदीको बहाप बढ्दा कृष्णभिरमा सडक भाँसियो काठमाडौं(मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध

काठमाडाैं। मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । भोटेकोशी हुँदै आएको बाढीले त्रिशूली नदीमा बहाव बढ्दा सडक अवरुद्ध भएको हो । धादिङकी प्रमुख जिल्ला अधिकारी अनुसार त्रिशूलीमा आएको बाढीले तलबाट सडक कटान गरेपछि सडक अवरुद्ध भएको छ । बाढीले कटान गरेपछि सडक केही भासिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार