SHARE
अर्थ-डबली · शनिबार १३ भौ २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही

काठमाडौँ / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।