SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ ११:१८ AM · 1 मिनेट पढाइ

रसुवा भोटेकोशी बाढी : ५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौँ / रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ।