SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितका लागि भरतपुर महानगरद्वारा एक करोड एक लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि भरतपुर महानगरपालिकाले रु एक करोड एक लाख सहयोग गर्ने भएको छ ।