SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ १०:५२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि कुन–कुन देशका कति पर्यटक भए उद्धार?

काठमाडौँ / भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा रहेका १२१ जना विदेशी यात्रुको उद्धार गरिएको छ ।