SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ ०९:४६ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा जोखिम मोल्दै चिनियाँ टोली, राहत र उद्धार जारी

दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पर्ने चीन–नेपाल सीमा नाका केरुङमा आएको पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा चिनियाँ टोलीले पनि सक्रियता बढाएको छ ।