SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सदस्यको एक महिनाको तलब बाढीपीडितलाई

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलबरपारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।