SHARE
अर्थ-डबली · शुक्रबार​ १२ भौ २०८३ ०९:०३ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकामा विद्युत आपूर्तिमा के कारण देखियो समस्या ?

काठमाडौँ / काठमाडैँ उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।