SHARE
लोक पथ · शुक्रबार​ १२ भौ २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

बाढी पूर्वानुमान महाशाखाले भन्यो- ‘बाढी स्याफ्रुबेसी आईपुग्यो’

काठमाडौं । उत्तरी छिमेकी चीनतर्फबाट पुनः बाढी आएको छ । बाढी पूर्वानूमान महाशाखाले बाढी रसुवाको स्याफ्रुबेसीसम्म आइपुगेको जनाएको छ । त्यस्तै तत्काल त्यसको असर मुग्लिनसम्म पर्न सक्नेछ ।