SHARE
हाम्रो सम्बाद · शुक्रबार​ ३ असो २०८२ ०६:३८ AM · 1 मिनेट पढाइ

एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन

ललितपुर, ३ असोज । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले कांग्रेस पार्टी कार्यालयको अवलोकन गर्नुभएको छ । आज बिहान ‘जेनजी’ प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उहाँहरूले आवश्यक जानकारी लिनुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद