राष्ट्रिय एकता र संयमताका लागि पूर्वराष्ट्रपति डा.यादवको आह्वान
काठमाडौँ, ३ असोज । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले मुलुकको विषम् परिस्थितिमा राष्ट्रिय एकता कायम गरी सबैलाई संयमित भएर अघि बढ्न आह्वान गर्नुभएको छ । संविधान दिवस एवम् राष्ट्रिय दिवसका अवसरमा रासससँग कुरा गर्दै पूर्वराष्ट्रपति डा.यादवले लोकतन्त्रमा बदलाको भावना र कुण्ठाले नभइ कानुनको शासन बाहिर जानेलाई दण्डित गर्नुपर्ने बताउनुभयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो सम्बाद
