SHARE
हाम्रो सम्बाद · शुक्रबार​ ३ असो २०८२ ०८:३४ AM · 1 मिनेट पढाइ

सङ्घीयताताको सफल अभ्यास : समृद्ध यात्रामा भोजपुर

युवराज विष्ट भोजपुर, ३ असोज । गणतन्त्र स्थापनापछि जारी भएको संविधान २०७२ ले देशलाई सङ्घीयता संरचनामा लैजाँदा भोजपुरको विकासमा उल्लेखनीय गति आएको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार सञ्चालनमा आएपछि जनताको हक र अधिकार सुनिश्चितासँगै जिल्लामा नमुनायोग्य विकासको थालनी भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद