चीनले भन्यो– भोटेकोशी बाढीमा परी ३ जनाको मृत्यु, २६५ बेपत्ता छन्, आगामी आईतवारसम्म निरन्तर वर्षा हुन्छ
एजेन्सी । बुधवार बिहान नेपालको भूभागमा गएको भीषण पहिरोका कारण चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित केरुङ (जिरोङ) नाकामा ठूलो जनधनको क्षति भएको छ । प्राप्त प्रारम्भिक विवरणअनुसार बुधवार राति ८ बजेसम्म सो घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २६५ जना बेपत्ता भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
