नाडा अटो शो २०२६ मा रिभोल्टको विद्युतीय मोटरसाइकल आरभीएक्स सार्वजनिक
नेपालका लागि रिभोल्ट मोटर्सको आधिकारिक वितरक एमभी दुगड ग्रुपले नाडा अटो शो २०२६ मा बिल्कुलै नयाँ आरभीएक्स सार्वजनिक गरेको छ।