नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित चार जिल्लामा सञ्चार सेवा निःशुल्क गर्ने, सातवटा मोबाइल टावरमा क्षति
नेपाल टेलिकमले भोटेकोशी नदीमा आएको बाढी प्रभावित चार जिल्लामा सञ्चार सेवा निःशुल्क गर्ने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
