SHARE
टेक्नोलोजी खबर · बिहीबार ११ भौ २०८३ ०४:४७ AM · 1 मिनेट पढाइ

डाटा सेन्टरसम्बन्धी कडा नियम ल्याउने तयारीमा स्पेन

स्पेन सरकारले देशमा डाटा सेन्टरका परियोजनाहरूको संख्या बढेसँगै तिनका लागि पानी, ऊर्जा र साइबर सुरक्षासम्बन्धी कडा नियम ल्याउने तयारी गरेको सरकारी स्रोतहरूले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर