भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले सयौं गाडीहरु बगायो, रसुवा भन्सार यार्डबाटै ३ गाडी बगाएको अनुमान
रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट नेपाल भित्रिएर भन्सार यार्डमा रहेका र बाटोमा रहेका सयौं गाडीहरु समेत बगाएको अनुमान गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
