SHARE
टेक्नोलोजी खबर · बुधबार १० भौ २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रहरुमा ३ दिनका लागि एनसेलको डाटा र भ्वाइस निःशुल्क

एनसेलले बुधवार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीबाट प्रभावित क्षेत्रहरुमा तीन दिनका लागि भ्वाइस र डाटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर