SHARE
टेक्नोलोजी खबर · बुधबार १० भौ २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

साउन महिनामा साढे ५ करोड बराबरका विद्युतीय चुलो आयात

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ५ करोड ५० लाख १८ हजार रुपैयाँ बराबरको २३ हजार ७ सय ९५ विद्युतीय चुलो साधान आयात भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर