फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक बिक्रेता शशीला मोटर्स प्रालिले भी७ई मोडलको विद्युतीय भ्यान नेपाली बजारमा ल्याएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
