डिजिटल रूपान्तरणका लागि बोलिभियाको दूरसञ्चार कम्पनी भाइभाले छान्यो राकुटेनलाई
बोलिभियाको दूरसञ्चार कम्पनी भाइभा ले ओपन र्यान, ओएसएस, क्लाउड रूपान्तरण र एआईको प्रयोग विस्तारका लागि राकुटेनलाई छनोट गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
