SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०९:०७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित क्षेत्रलाई तीन महिनाका लागि ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने सरकारको निर्णय

सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ ।