SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केअन–हीको कैद सजाय ५ वर्षमा झर्‍यो

एजेन्सी । दक्षिण कोरियाको एक पुनरावेदन अदालतले पूर्व राष्ट्रपति युन सुक–योलकी पत्नी किम केअन–हीलाई दिइएको सात वर्षको जेल सजाय घटाएर पाँच वर्ष कायम गरेको छ । मंगलवार सिओल उच्च अदालतले गरेको फैसलामा केही अभियोगहरूमा उनलाई सफाइ दिँदै सजायमा दुई वर्ष कटौती गरिएको हो ।