SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०९:१३ AM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर हुँदा समस्या भोग्नुपर्यो : सांसद कँडेल

काठमाडौँ / नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले चीनको तिब्बतबाट रसुवा हुँदै नुवाकोट, धादिङ र चितवनसम्म पुगेको बाढीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै सरकारलाई तत्काल