SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

रसुवामा बाढीले ठूलो क्षति, मानवीय क्षतिको यकिन विवरण आउन बाँकी

काठमाडौँ / रसुवामा बाढीबाट मानवीय क्षति भएको पुष्टि भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।