SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०६:४० AM · 1 मिनेट पढाइ

रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती

काठमाडौँ / नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवामा बुधबार बिहान आएको भीषण बाढीले अनुमानभन्दा धेरै ठूलो क्षति पुर्याएको रसुवाका बताएका छन्।