SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो क्षति भएपछि प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।