SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०७:११ AM · 1 मिनेट पढाइ

रसुवा बाढी : उद्धार र उपचारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन

काठमाडौं / रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ ।