SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

त्रिशूलीको बाढी चितवन नजिकै, तटीय बस्तीका बासिन्दा सुरक्षित स्थानमा सारिँदै

चितवन / रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढी चितवनको आसपास क्षेत्रमा आइपुगेको छ ।