SHARE
मकालु खबर · बुधबार १० भौ २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

सरकारलाई सम्पूर्ण संयन्त्र परिचालन गर्न गगन थापाको आग्रह

उनले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन नागरिकलाई आग्रह गरेका छन् ।