भोटेकोशी बाढीः प्रधनमन्त्रीले भने - पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्रगतिमा
काठमाडौँ / रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी आएलगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्रगतिमा अघि बढाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
