SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०६:०३ AM · 1 मिनेट पढाइ

नेपालमा नयाँ जेनेरेसन स्कोडा कोडियाक, सुरुवाती मूल्य २ करोड १९ लाख ९० हजार

काठमाडौँ / स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्ल्यू एक्स्पान्ज प्रालिले नयाँ जेनेरेसन स्कोडा कोडियाक नेपाली बजारमा सार्वजनिक गरेको छ।