SHARE
अर्थ-डबली · बुधबार १० भौ २०८३ ०२:०१ AM · 1 मिनेट पढाइ

बुधवारको राशिफल : नाम, दाम, इनाम, प्रेम, प्रतिष्ठा, अवसर र आम्दानीका लागि तपाईँको समय कस्तो चल्दैछ ?

आज वि.सं. २०८३ भदौ १० गते तदनुसार २६ अगस्ट २०२६ बुधवार, श्रावण शुक्लपक्ष त्रयोदशी तिथि, प्रातः ७ बजेर १९ मिनेटपछि चतुर्दशी, श्रवण नक्षत्र, चन्द्रराशि मकर।