SHARE
प्रदेश खबर · मङगलबार ९ भौ २०८३ ११:५९ PM · 1 मिनेट पढाइ

६० वर्षमाथिका नागरिकले निःशुल्क हेर्न पाउने भए ‘गौँथली’, खल्तीबाट टिकट काटेपछि पैसा फिर्ता

काठमाडौं : ६० वर्षभन्दा माथिका नागरिकले नेपाली चलचित्र ‘गौँथली’ निःशुल्क हेर्न पाउने भएका छन् । भदौ १० देखि २१ गतेसम्म ज्येष्ठ नागरिकले खल्ती एपमार्फत टिकट काटेर चलचित्र हेर्न सक्नेछन् ।