SHARE
अर्थ-डबली · मङगलबार ९ भौ २०८३ ०२:१७ PM · 1 मिनेट पढाइ

नाडा अटो शो : स्वदेशमै बनेका गाडीमा आकर्षण, चासो करोडका विलासी ब्राण्डमा

काठमाडौँ /  पछिल्लो समय नेपालमै सवारीसाधन एसेम्बलिङ, पार्टपूर्जा आपूर्ति तथा अटोमोबाइल्सजन्य वस्तु उत्पादनका गतिबिधि बढ्दै गएका छन् ।