विदेश पठाउने नाममा लाखौँ झ्वाम् पारेर गायब हुने पाँच जना प्रहरीको फन्दामा
काठमाडौँ / प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
