SHARE
अर्थ-डबली · मङगलबार ९ भौ २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

वीरगञ्ज चिनी मिल पुनःसञ्चालनका लागि स्थलगत अध्ययन

वीरगञ्ज / सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।