प्रोटोन इ.मास७ को फेसलिफ्ट भेरियन्ट सार्वजनिक, के–के थपियो नयाँ ?
काठमाडौं । नेपाली बजारमा ग्राहकहरुलाई आकर्षित गरिरहेको प्रोटोन इ. मास७ को फेसलिफ्ट भेरियन्ट नेपाली बजारमा सार्वजनिक भएको छ । केही वर्षदेखि नेपाली सडकमा गुडिरहेको प्रोटोन इ.मास ७ मा नयाँ फिचर्सहरु थप गरी बजारमा ल्याइएको हो ।
