SHARE
अर्थ-डबली · मङगलबार ९ भौ २०८३ ०९:३६ AM · 1 मिनेट पढाइ

आहा ! पाखैभरी स्कुस, आम्दानीको आधार (तस्बीरहरू)

काठमाडौँको शङ्खरापुर नगरपालिकाका किसानले गरेको स्कुस खेती । यहाँ स्कुस खेती मुख्य आम्दानीको आधार बनेको छ ।