SHARE
अर्थ-डबली · मङगलबार ९ भौ २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा

काठमाडौँ / सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ ।