मेहनत र आम्दानी दुवै गाउँमै, कृषि गरेर वार्षिक ३० लाखसम्म खुद नाफा
बैतडी / यहाँको पाटन नगरपालिका–१० हतासका मदनराज भट्टको मुख्य आम्दानीको स्रोत बनेको छ, फलफूल र तरकारी खेती ।