गण्डकीका मुख्यमन्त्रीले ‘नैतिकता’ देखाउँदै सरकार छाड्न भनेपछि एमालेका चार मन्त्रीले राजीनामा दिँदै
पोखरा । आज मंगलबार बसेको एमाले संसदीय बोर्ड बैठकले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको छ । यो निर्णयसँगै एमालेका सबै चारै जना मन्त्री सरकारबाट बाहिरिने छन् ।
