SHARE
अर्थ-डबली · मङगलबार ९ भौ २०८३ ०५:४५ AM · 1 मिनेट पढाइ

सुनको भाउ तोलामा ५०० र चाँदी ६५ रुपैयाँले सस्तियो, अब कति ?

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य ६५ रुपैयाँले घटेको छ ।