SHARE
लोक पथ · मङगलबार ९ भौ २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

‘विशेष कारण’ देखाउँदै आज प्रतिनिधिसभा बैठक नबस्ने, के के थिए सम्भावित कार्यसूची ?

काठमाडौं । आज मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक नबस्ने भएको छ । संसद् सचिवालयले सूचना जारी गरी विशेष कारण प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सारिएको जानकारी दिएको हो । अब प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ ।