SHARE
लोक पथ · मङगलबार ९ भौ २०८३ ०५:१३ AM · 1 मिनेट पढाइ

नेपालमै एसेम्बल हुने सवारीलाई सरकारले सहयोग गर्नुपर्छ : नाडा अध्यक्ष उप्रेती

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले सवारी साधनलाई विलासी वस्तुका रूपमा हेर्न नहुने बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १८औँ नाडा अटो शो २०२६ को उद्घाटन कार्यक्रममा बोल्दै उनले सवारी साधनलाई आवश्यक वस्तुका रूपमा हेर्नुपर्ने बताएका हुन् ।