आजदेखि नाडा अटो सो, नेपाल बैंकको अटो लोनमा ०.४९ प्रतिशत प्रिमियम
काठमाडौँ / नेपाल बैंक लिमिटेडले नाडा अटो सो लक्षित गर्दै आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ ।