SHARE
अन्नपूर्ण · बिहीबार २ असो २०८२ १२:१० AM · 1 मिनेट पढाइ

यी तरिकाले अण्डाको बोक्रा निकाल्न हुन्छ सजिलो

काठमाडौं : अण्डा स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। यसले शरीरको प्रोटिनको आवश्यकता मात्र पूरा गर्दैन अन्य धेरै पोषक तत्त्वहरू पनि प्रदान गर्दछ। खानामा अण्डा समावेश गर्ने धेरै तरिका भएपनि सबैभन्दा सजिलो तरिका भनेको उमालेर खानु हो। अण्डा उमाल्नु भनेको खानका लागि सबैभन्दा सजिलो तरिका हो। तर धेरै मानिसका लागि अण्डा बोक्रा निकाल्नु लडाई भन्दा कम हुँदैन।  कहिलेकाहीँ उमालेको अण्डाको खोल टाँसिन्छ र कहिलेकाहीँ अण्डा फुट्छ। यस्तो अवस्थामा अण्डा निकाल्नु धेरै गाह्रो हुन्छ।